उद्देश्य

  • भूमिगत सिंचाई सुविधाको विकास एवं सिंचाई सेवाको प्रभावकारी उपयोग सम्बन्धी कार्यहरु संचालन गर्ने ।
  • कृषि उत्पादन तथा उत्पादकत्वमा बृद्धि गर्ने ।
  • वाली विविधिकरण एवं व्यवसायिकरणको माध्यमवाट रोजगारी एवं आयबृद्धि गर्ने ।
  • वाली सघनतामा बृद्धि गर्ने ।
  • कृषि प्रविधि एवं सिंचाई व्यवस्थापनमा कृषकहरुको दक्षता एवं क्षमता अभिबृद्धि गर्ने ।
  • जग्गाको चक्लाबन्दी मार्फत आधुनिक खेति प्रणालीको विकास तथा विस्तार गर्ने ।
  • कृषि यान्त्रीकरण सम्बन्धी प्रदर्शन एवं परीक्षण तथा प्रचार प्रसारका कार्यहरु संचालन गर्ने ।
  • राष्ट्रियस्तरको कृषि यान्त्रीकरण तथा यान्त्रीक सिंचाईको तालिम केन्द्रको रुपमा कार्यहरु गर्ने ।

ताजा जानकारी


पुराना सामान लिलाम विक्री सम्बन्धी सूचना

पुरा पढ्नुहोस्

पुराना बेकम्मा सम्पत्ति तथा मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आह्वानको सुचना

पुरा पढ्नुहोस्

आँप लिची तथा कटहर फलको लिलाम सम्बन्धी सुचना

पुरा पढ्नुहोस्

स्यालो टयूववेल जडानको धरौटी फिर्ता सम्बन्धी सुचना

पुरा पढ्नुहोस्

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

पुरा पढ्नुहोस्

Invitation for Online Bids

पुरा पढ्नुहोस्